विगुललाई सामाजिक संजालमा जन्मदिनको शुभकामना ओइरो


२८ मङ्सिर २०७७ काठमाडौं । पूर्व माओवादी रामेछापका सभासद तारा नारायण श्रेष्ठ (विगुल) को आइतबार जन्म दिन परेको छ । सामाजिक संजालमा जन्मदिवस र शुभकामना संदेश आएपछि आइतबार जन्म दिन परेको हो । पहिलो संविधानसभा चुनावमा का सांसद बनेका विगुल नेकपा एमाले र एकीकृत माओवादी बीच एकता भइ संविधान सभा चुनावमा वामगठबन्धन एकता बनेपछि सभासदबाट हटेका थिए । स्थानीय नेताका रुपमा तारा भनेर चिनिने उनी पार्टीमा विगुल नामले परिचित छन् ।उनलाई उनका सहयोद्धा,आफन्त तथा चिनजानकाहरुले जन्मदिनको शुभकामना सन्देश सामजिक संजालमार्फत दिइरहेका छन् । उनका सहयोद्धा मित्र तथा न्युजकिरण मिडियाका प्रालिका संंचालक विष्णु आलेसँग खिचिएको फोटो फिचर हामीले यहाँ राखेका छौं । वामगठबन्धन रामेछापका वर्तमान सभासद श्याम कुमार श्रेष्ठ छन् । जो गृह राज्य मन्त्री समेत भइसकेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like