२४ मङ्सिर २०७७ काठमाडौं । क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमल्सिनाले प्रहरीले हिरासतमा राखेका आफ्ना मजदुरहरुको रिहा गर्न माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिमल्सिनाले मजदुर ले जायज माग राख्दै पर्यटन बोर्डमा ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेकै बेला उनीहरुलाई प्रहरीले रत्नपार्क बाट पक्राउ गरेकोमा तुरुन्त रिहाइ गर्न माग गरेका छन् । तिमल्सिनाले आफ्ना मजदुरलाई महेन्द्र प्रहरी कल्पना राखेको न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।