साउन १ देखि सेयर बजारको रौनक फेरिने

३२ असार२०७५- नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले नयाँ आर्थिक बर्षको पहिलो दिनबाटै अर्थात श्रावण १ गतेदेखि अनलार्इन शेयर कारोबार प्रणाली सुचारु गर्दै छ । सेयर दलाल कम्पनीहरुलाई अनलाइन मार्फत कारोबार गर्न निर्देशन समेत नेप्सेले दिइसकेको छ । निर्देशन अनुसार दलाल कम्पनीहरुले पूर्वाधार समेत तयार गरिसकेका छन् । साउन १ गते देखि सबै दलाल व्यवसायीबाट समानान्तर रेटिङ्गमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा आधारित रहेर सेयर कारोबार हुनेछ । लामो समयदेखि लगानीकर्ताले माग गर्दे आएको अनलार्इन कार्यान्वयनमा आएपछि सेयरबजारको रौनक फर्कने आशा समेत लगानीकर्ताको छ ।

newskiran.com

newskiran.com

You May Also Like