मङ्सिरमा पंक्षीले खुला खेतमा रमाउन पाउने


२३ मङ्सिर २०७७ काठमाडौं । मङ्सिर महिना अघिदेखि नै खेतका गराहरु खाली हुन थालेपछि पंक्षीहरु खुला रुपमा चर्न थालेका छन् ।धान भित्र्याउने कार्य सकिएपछि परेवा, कुखुरा लगायत पंक्षीहरु खेतका गरामा खुला रुपमा चर्न थालेका हुन् ।
असारमा रोपिएका धानहरु कार्तिक देखि मङ्सिर महिना भित्र नै किसानहरुले भित्र्याउने गर्दछन् । धान भित्र्याउने कार्य सकिएपछि प्राय: खेतहरु खाली हुन्छन् र पंक्षीहरु रमाउने गर्दछन् । उपत्यकामा उब्जाउ जमिन पातलिँदै गएपछि पंक्षीहरुले खुला रुपमा चर्ने महिना मङ्सिर रोज्न थालेको देखिन्छ । पंक्षीहरुले उडीउडी आफै चारो खोजेर यसरी खाने गर्दछन् ।

newskiran.com

newskiran.com

You May Also Like