स्वयम्भुका बाँदरहरुले भाइरस सार्न सक्छन्

२२ मङ्सिर २०७७ काठमाडौं । कोरोना भाइरसको महामारी बढिरहेको उपत्यकामा मानव समुदायबाट भन्दा बन्यजन्तुबाट रोग सर्ने खतरा बढ्दै गएको छ । मठमन्दिर तथा सडकका घरपालुवा र वन्यजन्तुबाट रोग सर्ने खतरा बढेको हो । यो चित्र स्वयम्भुको हो । हरेक शनिबार तथा बिदाको दिन विशेष भीड लाग्ने स्वयम्भुबाट उपत्यकाको सुन्दर दृश्य हेर्न सकिन्छ । बाँदरहरुको भीडभाडले मन्दिर जानेहरु भने असुरक्षित महसुस गर्न थालेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like