राष्ट्रिय स्वयम् सेविका दिवस मनाउँदै महालक्ष्मी

२० मङ्सिर २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरमा स्वास्थ्य स्वयम् सेविका दिवस मनाउन लागेको जानकारी गराएका छन् । शुक्रबार एक सूचना जारी गर्दै उनले विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा सहयोग र सेवा प्रदान गरिरहेको महिला स्वास्थ्य स्वयम् सेविकाहरुद्वारा नगरमा दिवस मनाउन लागिएको जानकारी गराएका हुन् ।
यस्तो छ जानकारी:

newskiran.com

newskiran.com

You May Also Like