नवराज ढुङ्गानाले पीरतीमा दम भनेपछि यस्तो देखियो

१९ मङ्सिर २०७७ काठमाडौं । लाेक दाेहाेरी गायक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा रहेको लाेकदाेहाेरी गीत “पिरतीमा दम छ” युट्युबमा सार्वजनिक भएकाे छ । लोकदोहोरी गायन क्षेत्रमा काँठे गायकका रुपमा चिनिएका ढुङ्गानाद्वारा हालै युट्युब तथा फेसबुकमा पिरतीमा दम छ लोकदोहोरी गीत सार्वजनिक भएको हो ।गीतमा नयाँ तरिकाले सुटिङ भएको मैन बत्ती भिडियो दृश्य हेर्न सकिन्छ । भिडियोले राम्रो बजार लिइरहेको देख्न सकिन्छ ।

शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग र मास्टरिङ कुमार सानुकाे रहेकाे पिरतीमा दम छ गीतले राम्रो बजार लिने अनुमान गरिएको छ । सन्दीप क्षेत्रीको साथमा अन्य कलाकारहरुको अभिनय रहेको म्युजिक भिडियो यस्तो छ ।

newskiran.com

newskiran.com

You May Also Like