विश्वकप फुटबल२०१८ को बिजेता बन्यो फ्रान्स

३१ असार२०७५- फ्रान्स रुसमा जारी विश्वकप फुटबल२०१८ को बिजेता बन्न सफल भएको छ । विश्वकप फुटबलको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउदै विश्वकप फुटबल२०१८ को बिजेता बनेको हो । २० वर्षअघि प्यारिसमा प्राप्त सफलता २०१८मा आएर पुनः दोहोर्याउन फ्रान्स सफल भएको छ । क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगे पनि दोस्रो पटकको उपाधि पााउन असफल भएको हो ।

newskiran.com

newskiran.com

You May Also Like