महालक्ष्मी नगरपालिकाले मङ्सिर ११ र १२ मा जुकाको दबाइ खुवाउने

१० मङ्सिर २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाले मङ्सिर ११ र १२ गते भिटामिन ए चक्की वितरण गर्दै जुकाको दबाइ वितरण गर्ने भएको छ । स्थानीय स्वास्थ्य चौकीमा मार्फत मङ्सिर ११ र १२ गते ६ महिना पूरा भइ २ वर्ष ननाघेका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको दबाई वितरण गर्ने भएको हो । नगरपालिकाले हालै प्रकाशित एक सूचनामार्फत सो कुराको जानकारी गराएको हो ।

newskiran.com

newskiran.com

You May Also Like