स्वयम्भु तिर बरालिने प्रवृत्ति गायिका बन्दै

१० मङ्सिर २०७७ काठमाडौं । बढ्दो कलाकारिताको संगीतमय यात्रामा एक नयाँ गायिकाको उदय भएको छ । युट्युबमा कुसुमे रुमाल गीत भरेर चर्चा बटुल्न सफल नव गायिका प्रवृत्ति राई यतिखेर युट्युब तिर भाइरल बन्दै गरेको सुन्नमा आएको छ ।संगीतका लागि प्राकृतिक दृश्य, सामाजिक घटना,मायाप्रेम अनि विभिन्न परिदृश्यका भाव मनमा आउनु पर्छ भन्ने मान्यता रहेको पाइन्छ । प्रवृत्ति प्राकृतिक दृश्यमा मनको भाव फुर्ने तर्क राख्छिन् । https://youtu.be/wio48q9bwR0

newskiran.com

newskiran.com

You May Also Like