काठमाडौं र भक्तपुरमा प्रमुख जिल्ला जिल्ला अधिकारी हेरफेर


८ मङ्सिर २०७७ काठमाडौं । गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकाे हेरफेर गरेकाे छ ।काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा गरेको हो । गृह मन्त्रालयले गरेकाे निर्णयअनुसार काठमाडौंकाे प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई छन् ।धनुषामा बन्धु बाँस्तोलालाई खटाइको छ ।

काठमाडौमा सरूवा गरिएका पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

 

newskiran.com

newskiran.com

You May Also Like