नेकपाको बैठ्क सुरु, समसामयिक राजनीतिक विषयमा गहन छलफल


३ मंसिर २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठ्क प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको छ ।बैठ्कमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रचन्ड लगायत सहभागी भएका छन् । अघिल्लो सचिवालय बैठ्कमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रम ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएका थिए ।सो प्रस्तावबाट प्रम ओली चिढिएका थिए भने उनले मंगलबार बैठ्क नराख्न लिङ्गरिङ गर्दै आएका थिए ।

तर, प्रम ओली विरुद्ध प्रचन्ड समूहले बैठ्क स्थगित गर्न अस्वीकार गरेपछि अन्ततः बैठ्कमा सहभागी हुन प्रम ओली बाध्य भएका हुन् । बैठ्कबाट समसामयिक राजनीतिक विषयमा
गहन छलफल हुने बुझिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like