न्युजकिरण संवाददातालाई जानकारी आए अनुसार आज दिउँसो एसइइ परीक्षा नतिजा प्रकाशन गरिँदै छ।परीक्षा नियन्त्रण कार्यालयश्रोतका अनुसार बोोर्डको बैठ्क बसी नतिजा प्रकाशन गर्ने जनाइएको छ।दुई वर्षदेखि एस एल सी परीक्षालाई एस इइ भन्दै ग्रेडिड्·सिस्टममा लग्दा फेल नहुने बताइएको थियो। पहिलो वर्ष झन्डै एकलाख असी हजारले कलेज पढ्न पाएका थिएनन् भने गतसाल झन्डै एकलाख साठी हजारको ग्रेडिड्·नपुगेर कलेज पढ्ने सपना अधुरै रहेको थियो।हेरौँ यस वर्षभने सरकारले स्थानीय शिक्षाको पहुँ स्तर बढाएपछि फेलको संख्या घट्लाकि भन्ने अनुमान गरेको छ।ग्रेडिड्· सिस्टममा अनिवार्य विषयमा कम्तीमा D ल्याउनेले मात्र रोजेको विषय पढ्न पाउने उल्लेख छ।