अमेरिकी राजदूतमा युवराज खतिवडा


१५ असोज २०७७ काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठ्कले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठ्कले मुख्य सचिवमा शंकरदास र अमेरिकाका लागि राजदूत पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई सिफारिस गर्ने निर्णय गरेको हो । यसैगरी मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय पनि गरिएको छ । नयाँ सडकबाट साभार

newskiran.com

newskiran.com

You May Also Like