जोरबिजोर प्रणाली नमान्ने ९ सय सवारीसाधन नियन्त्रणमा


१३ असोज २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा काेराेना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि मंगलबार दैखि जोरबिजोर प्रणालीमा कडाईं गरिएको छ ।
महानगरीय ट्राफिक महाशाखाले जनाए अनुसार बिहानै जोरबिजोर नियम उल्लंघन गर्ने ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार जोरबिजोर प्रणाली नमान्ने राजधानीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ‌।

newskiran.com

newskiran.com

You May Also Like