नेपालमा भूकम्पको धक्का महशुस


३१ भदौ २०७७ काठमाडौं ।सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प पछि प्रायः घरबाहिर निस्केका थिए । राष्ट्रिय भूकम्प मापन
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकाका जिल्लाहरुमा महशुस भएको थियो भने भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।यस अघि ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिको भूकम्प भने आज मात्र महसुस गरिएको हो । अझै विगत फर्केर हेर्दा १९९०,०४५,०६५ र २०७२ सालमा नेपालमा ठुलठुला भूकम्प गएका तिथि अवस्मरणीय छन् ।

newskiran.com

newskiran.com

You May Also Like