मन्थली नगरपालिका शिलको निर्णय

३० साउन २०७७ काठमाडौं ।रामेछाप जिल्लाको मन्थली नगरपालिकाका एक कर्मचारी सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले मन्थली नगरपालिका कार्यालय शिलको निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचनामा भनिएको छ-मन्थली नगर स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमित भएको आशंका छ । व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य पनि शीघ्र रुपमा भइरहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like