साउन २२ गतेबाट जोरबिजोर प्रणाली लागू


२१ साउन २०७७ काठमाडौं । गृह मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी विहीबारबाट जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव/प्रवक्ता चक्रबहादुर बूढा द्वारा बुधबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना भाइरस प्रकोपबाट बच्न सरकारले लकडाउन हटाउने तथा समय हेरफेर गर्ने निर्णय विगत देखि नै गरेको र अत्यावश्यक सेवा संचालन बाहेकमा बिहीबार बाट थप कडा गर्दै लगिने पनि बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like