नमुना बोर्डिङको अनलाइन कक्षा बन्द


-कैलाश मल्ल

यहाँ आज लुभुमा रहेको नमुना माबिले आफ्ना अभिभावकलाई जुमको सहयोगमा बैठक सन्चालन गर्दै लकडाउन सुरु भए यता देखि नियमित रुपमा हुँदै आएका अनलाइन कक्षाहरु चार महिनाको निरन्तरता पछि प्याबस्न केन्द्रको निर्णयमा एक्यवद्धता जनाउदैबबिद्यालयका अनलाइन सिकाई देखि सबै क्रियाकलाप बन्द गरेको जानकारी बिद्यालयकी सस्थापक सन्चाल अध्यक्ष रीता श्रेष्ठलेजानकारी गराउने भयो। साथै अब आफ्ना बाबुनानिहरुलाई पुर्णतया अभिभावककको जिम्मेवारीमा छोडेको र प्याब्सनको अर्को निर्णय न आइ बिद्यालय खोल्न नसकिने जानकारी गराउदै यो अवस्था सम्म अनलाईन कक्षा सन्चालनमा निरन्तरता दिदै सैकाई क्रियाकलापमा खाई नखाई रात दिन सहयोग गर्ने शिक्षक परिवारलाई धन्यवाद दिदै यो बिद्यालयका अभिभावकज्यूहरु बाट बिद्यालयलाई सक्दो सहयोग प्राप्त हुँदै आए पनि प्याब्सनको सदस्य बिद्यालयको नाताले केन्द्रको निर्णय सिरोधार्य गर्नु परेको भए पनि अरु बिद्यालयहरुमा देखिएको समस्या समाधान हुँदै नेपाल सरकारको सम्बद्ध निकाएले प्याब्सनद्वारा उठाइएका जायज मागहरु छिटोभन्दा छिटो सम्बोधन गरेर बिद्यालय खोल्ने वातावरण तयार हुने आसा ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो।


newskiran.com

newskiran.com

You May Also Like