देशभरका १ सय विद्यालय परे नमुना छनोटमा


२ साउन २०७७ काठमाडौं । सरकारले १ सय वटा विद्यालय लाई नमुना विद्यालय छनोटमा राखेको छ ।जसमा एजुकेशन हब्सको रुपमा चिनिने ललितपुर र परीक्षा र पाठ्यक्रम निर्माण गर्ने जिल्ला भक्तपुरका विद्यालय १ सयको छनोटमा परेका छैनन्। सुन्दा पनि अचम्म लाग्छ विगतमा छनोटमा पर्दै आएको जिल्ला मा त एक दुई विद्यालय पर्नु पर्ने हो तर परेन?



newskiran.com

newskiran.com

You May Also Like