श्रमजीवि पत्रकारलाई विशेष राहत प्याकेज दिनुपर्छ: महासंघ

१४ असार २०७७ काठमाडौं । श्रमजीवि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले पेशागत सेवा सुरक्षाको समेत सरकारले ग्यारेन्टी गर्न माग गरेका हुन् ।प्रेस विज्ञप्तिमा संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, क्रान्तिकारी पत्रकार महासंका अध्यक्ष इन्द्र राउत सहित १० पत्रकार संघ संगठनद्वारा हस्ताक्षर गरिएका छ।उनीहरुले पत्रकार हरुलाई पेशागत को ग्यारेन्टी सहित राहत प्याकेज सरकारले ल्याउनु मा सबैको एक मत रहेको बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like