सेक्सका लागि कुन उमेरका महिला बढी उत्तेजित हुन्छन् जानी राखौँ

कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी आनन्द मिल्छ ?
सेक्स आफैमा रोमान्चक र आनन्ददायक विषय हो । यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्नु आवश्यक हुन्छ । स्पर्श, चुम्बन, सुमसुम्याई गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ ।

किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।उनीहरु जति चासो राख्न चाहन्छन् त्यति केही नजान्ने र अनुभवहीन हुन्छन् ।

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।त्यस्तै प्रायः महिलाहरुले औषतमा १७ वर्षको उमेरमा र पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुले अस्मिता गुमाउने गरेका छन् ।तर, गाउँघरका र सहरका महिला अनि चेतनशील र आधुनिक समाजका गरी उनीहरुलाई वर्गीकरण गर्न सकिने हुन्छ। कतिपय ३० कटेकाहरु पनि यौनमा अनभिज्ञ रहने गर्दछन् ।

एक अध्ययनमा पुरुषले २५ देखि ३३ वर्ष महिलाहरु संग सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो । महिला पार्टनरलाई कसरी यौनका लागि तयार गर्ने भन्ने प्रायः पुरुषहरुको समस्या हुन्छ । यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरु त्यति चासो राख्दैनन् ।

महिलाहरुलाई मुडमा ल्याउनका लागि र यौन कियाकलापमा उनीहरुको सहभागिता सुनिश्चित गर्नका लागि ओरल सेक्सले महत्वपूर्ण भूमिका निभाउँछ । तपाईंंले गर्नुभएको ओरल सेक्सले तपाईंंको पार्टनरलाई चरम सुख प्राप्त हुन्छ । भजाइनल स्टिम्युलेशनले महिलाहरु पूर्णरुपमा मदहोस् हुन्छन् । त्यस्तो स्थितिमा उनीहरुसँग यौन सम्बन्ध राख्न उपयुक्त हुन्छ । यौन सम्बन्ध राख्नका लागि यो सही समय हुन्छ । किनभने यो स्थितिमा यौनजोडीले यौनसम्पर्कको अत्याधिक आनन्द लिन सक्छन् ।

आफ्नो यौन साथीलाई उत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा उत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि उत्तेजना बढ्छ ।

यौनक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी यौनक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सेक्स हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । तब सेक्सको सहि मज्जा लिन सकिन्छ ।तर युवक हतारिने र महिला उत्तेजनामा आउन समय लाग्ने हुन्छ भने ती जोडीले यौन आनन्द प्राप्त गर्न सक्दैनन् ।यौन उमेर भन्दानी पुरुष महिला बीचको उत्तेजनामा निर्भर रहने हुन्छ । मुड फ्रेस भएर गरिने सम्पर्क नै सबैभन्दा आनन्ददायक रहने हुन्छ । फ्रायडवादी चिन्तन अनुसार जीवनको आनन्द क्षण सेक्सपछि बन्ने गर्छ ।