रोपाइँको तयारीमा भक्तपुरे किसान


२३ जेठ २०७७ । भक्तपुर स्थित चाँगुनारायणका किसानहरुले पानी परेपछि रोपाइँ थाल्ने तयारी गरेका छन् ।उनीहरुले बाँझो जग्गाहरू रफ्फट पारी रोपाइँ थाल्ने तयारी गरेका हुन् । किसानहरु केही जग्गा हिउँदमा ईटा भट्टालाई भाडामा दिन्छन् र बर्खालागेसँगै रोपाइँका लागि फिर्ता लिने गर्दछन् ।यसपालि भट्टामा अझै ईटा बाँकि रहेकाले रोपाइँका लागि जग्गा खाली गर्नसमय लागिरहेको एक भट्टा ठेकेदारले न्युजकिरण डटकमलाई जानकारी दिए । स्थानीय किसानहरुले रोपाइँका लागि आफ्नो जग्गामा खनजोतको काम सकेका छन् ।मल तथा बीउ पनि तयार गरिरहेका छन्।

newskiran.com

newskiran.com

You May Also Like