उपत्यकाका सडक रोमाञ्चक देखिदै


तरकारी खेती प्रशस्त गर्न मिल्ने भक्तपुर जिल्लामा अझै फाट्टफुट्ट खेतीयोग्य जमिन तथा जग्गाहरू भेटिन्छन्। चाँगुनारायणका यी जग्गाहरु पनि अागामी ५/१० वर्ष मै घरमा परिवर्तन हुने एक स्थानीयले बताए।उनले भने खेतीयोग्य जमिन सब घरमा परिवर्तन हुँदै गएका छन्।

newskiran.com

newskiran.com

You May Also Like