वौद्धिक नेताहरुले थाले राष्ट्रिय आन्दोलन


२१ जेठ २०७७।सरकार इतरका मसिना दलहरुले माइतीघर केन्द्रीत संघर्ष तथा आन्दोलन थालेका छन्। राष्ट्रियताको विषयमा गहन छलफल हुनुपर्ने भन्दै ती दलहरुले सिमा विवाद,पहिचान र सांस्कृतिक आन्दोलन थालेका हुन्। बुधबार वैद्य समर्थित आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम गुरुङले पहिचान र राष्ट्रियताबारे संघको धारणा राखेका थिए। कार्यक्रममा सिताराम तामाङ, जगदीश चन्द्र भन्डारी लगायत बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

newskiran.com

newskiran.com

You May Also Like