१८ जेठ २०७७। ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिकाले आफ्ना वडाहरुमा सुरक्षित आवास निर्माण गर्न निर्देशन दिएको छ।नगरका मेयर रामेश्वर श्रेष्ठले विदेशबाट फर्केका तथा अस्थायी बसोबास गरेका मानिसहरुका लागि १० देखि २० बेडको आवास निर्माण गर्न निर्देशन दिएको हो । आइतबार बसेको बैठ्कले सो निर्णय गरेको जनाइएको छ।