देवकोटा सविता समदृष्टिको ‘कविवर’ हेर्नुहुन्छ…

कविता ‘कविवर’

यो रात्री प्रहर, त्यो निलो आकाश माथि रहेका चाँदी झैँ चम्किने ताराहरू वरिपरि गीत गाउँदै मलाई गिज्याउँदै बसिरहेकाछन् टक्क !!

मेरो मस्तिष्क हलचल पार्दै
सोधी रहेथे अनेकौं प्रश्न ,त्यो नयनमा किन रचना देख्न सकिन कतै प्रशन्नताको भाव आउन सकेन त्यो विषयमा शब्द हाल रचनामा ठाउँ देऊ
के म जीवन्त हुन सक्दिन ?

मेरो मस्तिष्कलाई हलचल पार्दै आग्रह गर्दै भन्दै थिए, कविताको त्यो मीठो
रसमा शब्दहरूले मलाई सजाऊ हरेक भावलाई प्रकाश बनाऊ कतै त्यो आवाज गुन्जयमान बनाऊ सबलाई जगाऊ अन्धकार हटाऊ मीठो शव्दहरू हाली
कलमवीर तिमी कविता सजाऊ । किनकि तिमी एक कवि हौ ।।

-देवकोटा सविता समदृष्टि

newskiran.com

newskiran.com

You May Also Like