राष्ट्रपति कार्यालयबाट संघीय कोषमा ९ करोड ५० लाख जम्मा


५ बैशाख २०७७(काठमाडौं)।कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले राष्ट्रपति कार्यालयले ९ करोड ५० लाख संघीय कोषमा जम्मा हुने व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को राष्ट्रपति कार्यालयलाई विभिन्न शीर्षकमा विनियाेजित बजेट माध्यमबाट ९ कराेड ५० लाख नेपाल सरकारकाे संघीय संचित काेषमा जम्मा हुने व्यवस्था मिलाइएको प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ-

newskiran.com

newskiran.com

You May Also Like