बाबुरामले मदन आश्रित किन सम्झिए त?

तात्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष बाबुराम भट्टराइले ०४९ साल आफ्नो लागि अझै ताजा रहेको फेसबुक वालमा लेखेका छन्।०४९ सालमा मदन भन्डारी-जीवराज आश्रित,मनमोहन अधिकारी र साहना प्रधान लगायत सहभागि एमालेको महाधिवेशनलाई आफूले पनि संयुक्त जनमोर्चाको अध्यक्षको हैसियतमा सम्बोधन गर्ने अबसर मिलेको बताएका छन्।उनले फेसबुकवालमा आफू पनि सहभागि रहेको फोटो राख्दै मोदनाथ प्रश्रितलाई समेत सम्झिन पुगेका छन्।तर,उनले किन मदन आश्रित सम्झे भन्नेबारेमा कसैले सही प्रतिक्रिया भने दिएका छैनन्।

newskiran.com

newskiran.com

You May Also Like