माग्ने बूढालाई जन्मदिनको शुभकामना


हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को शुक्रबार जन्मदिन मनाइदै छ ।मकवानपुरमा २०३२ साल चैत २८ गते जन्मेका घिमिरे आफ्नो ४६ औँ जन्मदिन मनाउँदै छन् । हाँस्य टेलिसिरियलबाट कलाकारिता सुरु गरेका उनी पछिल्लो समय निकै चर्चित बनेका छन् । बि.स २०५८ सालदेखि कलाकारिता सुरु गरेका घिमिरेले दर्जनौँ सिरियल र प्रदर्शित चलचित्रमा खेलिसकेका छन् ।पर्दामा माग्ने बुढाको रुपमा उदाउने उनलाई जन्मदिनको सहकर्मी कलाकार,दर्शक लगायतले शुभकामना दिएका छन् ।

जन्मदिनको शुभकामना !!!

newskiran.com

newskiran.com

You May Also Like