शुक्रबार र शनिबार गाडी खुल्दैन्:गृह मन्त्रालय

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर चल्ने गाडीहरु खुल्ने भनी विभिन्न मिडियामा आएको भ्रमपूर्ण समाचारको खन्डन गर्दै गाडी नखुलाइएको प्रेस विज्ञप्ति जारी गरेको छ। गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीद्वारा हस्ताक्षर २०७६/१२/२७ गते गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।

newskiran.com

newskiran.com

You May Also Like