लकडाउन बजारमा राहात मेला …

राष्ट्रिय संगीतकर्मी संघले राहातको कार्यक्रमलाई तीब्रता दिएको छ ।संघले २५ जना भन्दा कमै मान्छे लिएर राहात बाँडिरहेको दृश्य यहाँ प्रस्तुत छ:-

लकडाउनलाई कोरोना रोकथामको ठिक उपाय बताएर नेपाल सरकारको कोषमा २ करोड सहयोग हिमानी कोष मार्फत बक्सेर अहिले जनताको तारिफ पाउँदै गरेका पूर्व राजालाई जनताले गरेको भव्य स्वागत दृश्य हेरौँ है त:-

वामगठबन्धन सरकार सत्तामा छन् उनैका पूर्व कार्यकर्ता अहिले जनविद्रोहको आवाज बुलन्द गर्दै अझैं क्रान्तिमा सारा उमेर सकाएर पनि सहरमै कुनै पार्टीको सक्रिय कार्यकर्ता बनेर काम गर्दै थिए।लकडाउनले सर्बहारा र निम्न मध्यम वर्गीय जनजीवन उथलपुथल बनाउँदै छ। अहिले उनीहरुलाई सहरमा टिक्न धौ धौ भएको छ र गाउँघर तिर लागेर तोरी टिप्ने,मल बोक्ने आदि काम गरिरहेका छन् हेर्नुहोस् त…

यो फोटो एकजना अपरिचित व्यक्तिको फेसबुकवालबाट तानेर यहाँ राख्ने प्रयत्न गरिएको छ जुन चित्रले प्रहरी असल र सहयोगी हुन्छन् भन्ने भाव पझल्किन्छ।

newskiran.com

newskiran.com

You May Also Like