कोरोना भाइरस अमेरिकी अदालतमा उपस्थित

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।उनलाई अमेरिकामा पक्राउ गरिएको बुझिएको छ।
उनीमाथि कोरोना भाइरस बनाएर अरु देशलाई बेचेको आरोप चलिरहेको छ।उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम पनि गर्दैै आएका थिए ।

डा लाइबर वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे भन्ने हल्ला छ ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको छ।
ऐजेन्सीबाट साभार

newskiran.com

newskiran.com

You May Also Like