नेपाल सरकारको कोषलाई राजाद्वारा २ करोड सहयोग प्रदान


भनिन्छ ‘नेपाली विशेषता मर्दा पर्दा भाइबन्धुमा एकता’? राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई चुनौती दिइरहेको र त्यसले देश र जनतामा भय तथा त्रास पैदा भएको महशुस गरी रोकथाम र नियन्त्रणमा आफूबाट हिमानी कोषमार्फत नेपाल सरकारको कोषलाई २ करोड सहयोग प्रदान गरेका छन्।

उनीद्वारा महामारीमा अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एबम पत्रकारहरूप्रति हामी आभारी छौँ र आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि त्यस विरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाएका छन् त्यसमा खुशी व्यक्त गरेका छन्।

विश्वमा देखा परेको “कोभिड १९” को सम्बन्धमा राजा ज्ञानेन्द्र शाहद्वारा प्रस्तुत सन्देशको अंश:

newskiran.com

newskiran.com

You May Also Like