प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्न गएको भन्दै १४ वटा अनलाइन न्युज बन्द गराएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्र लेखि ती अनलाइन बन्द गराएको बताएको छ ।अहिलेसम्म भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण पनि काउन्सिलले सोधिसकेको जनाएको छ।
बन्द गरिएका अनलाइनहरु:-
१.बीबीसीई नेपाल डटकम
२.इन्यूज ट्वेन्टीफोर नेपाल डटकम
३.कास्कीखबर डटकम ।
४.नेपाली अनलाइनन्यूज डटकम
४.भिजिटस्टार्ट डटकम
५.नेपालडीप डटकम
६.ललितपुरखबर डटकम
७.एचखबर डटकम
८.पवित्र टिभी डटकम
९.सिआइएनेपाल डटकम
९.मिडिया माइनेपाल डटकम
१०.निगरानीखबर डटकम
११.हाम्रो अभियान डटकम