प्रकाशित समाचार भ्रमपूर्ण भएको भन्दै १४ अनलाइन न्युज बन्द

प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्न गएको भन्दै १४ वटा अनलाइन न्युज बन्द गराएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्र लेखि ती अनलाइन बन्द गराएको बताएको छ ।अहिलेसम्म भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण पनि काउन्सिलले सोधिसकेको जनाएको छ।

बन्द गरिएका अनलाइनहरु:-

१.बीबीसीई नेपाल डटकम

२.इन्यूज ट्वेन्टीफोर नेपाल डटकम

३.कास्कीखबर डटकम ।

४.नेपाली अनलाइनन्यूज डटकम

४.भिजिटस्टार्ट डटकम

५.नेपालडीप डटकम

६.ललितपुरखबर डटकम

७.एचखबर डटकम

८.पवित्र टिभी डटकम

९.सिआइएनेपाल डटकम

९.मिडिया माइनेपाल डटकम

१०.निगरानीखबर डटकम

११.हाम्रो अभियान डटकम

newskiran.com

newskiran.com

You May Also Like