दशैँको टीका लगाएर फाट्टफुट्ट मानिसहरु फर्कन थाले

नेपालीहरुको महान चाड विजया दशमीको टीका लगाएर आ आफनो गन्तव्य स्थलतर्फ फर्कन थालेका छन् । माइती मावली मा टीका लगाएर फाट्टफुट्ट मानिसहरु सडक भएर गन्तव्य स्थलतर्फ फर्कन थालेका हुन् ।सडकमा ट्याक्सी र बाइक बेस्सरी चलेपनि माइक्रोबस,ट्याम्पो,साझा र मिनिबस भने कमै मात्रामा चलेको छ । भोलिबाट भने सडकमा सवारीसाधन बाक्लिने अनुमान गरिएको छ । आजबाट अझै पाँचदिन सम्म टीका लगाउने हुनाले गाउँ गएका मानिसहरु उपत्यकामा नभरिए सम्म सडक शून्य हुने ट्राफिकस्रोतले बतायो ।

यस्ता छन् सडकमा सवारीसाधन दृश्य:-