राफेलले कोरोना र भाइरस जन्माएको:एजेन्सी

विश्वमा कोरोना फैलिरहेको बेला मेक्सीकोकी एक महिलाले कोरोना र भाइरस नामका दुई बच्चाको जन्म दिएकी छिन्।
ती महिला जब आफू कोरोना सँग लडिरहेकी थिइन र पनि आफ्ना दुई सन्तानलाई सकुशल जन्म दिइकी छिन् ।

उनी गर्भवती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि बच्चाको जन्म दिनु अचम्म मानिएको थियो । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्भवती अवस्थामै पनि भाइरस सँग लडी रहिन् र अन्ततः आफ्ना सन्तानलाई जन्म दिइन् । कोरोनासँग लड्दै उनीले आफ्नो दुई सन्तान एकै पटकमा जन्म दिएकी थिइन् ।कोरोना संक्रमित ३४ बर्षिकी ती आन्नमारिया जोसे राफेलले जन्मदिएकी एक छोरा र एक छोरी जसको नाम कोरोना र भाइरस राखिएको छ ।कोरोना ग्रसित समस्या र अवस्थामा बच्चाको जन्म दिएपछि डाक्टरले बच्चाको नाम कोरोना र भाईरस राख्न सल्लाह दिएको अनुसार बच्चाको नाम कोरोना र भाइरस नै राखिएको राफेलले बताएकी छिन्।
-एजेन्सीबाट

newskiran.com

newskiran.com

You May Also Like