दैनिक ६ घन्टा पसल खोल्नेबारे छलफल:मन्त्री भट्ट


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जानकारी दिएका छन्।
लकडाउनको बेला दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ४ देखि ८ बजेसम्म खोल्न पाइने छ।त्यसैगरी दिउँसो ३ देखि साँझ ५ बजेसम्म खोल्न पाइने बारे छलफल भएको मन्त्री भट्टले बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like