उपभोग्य वस्तु र औषधीको सहज आपूर्ति व्यवस्था गर्न सरकारसँग माग

देशलाई लक डाउन गरी सकेपछि दिनहुँ काम गरी खानु पर्ने श्रमिक मजदुर तथा अन्य विपन्न वर्गका जनता भोकभोकै मरी अर्को महामारी फैलिन सक्छ । यसको लागि सरकारले तुरुन्त गाँस, बास र कपासका राहतका कार्यक्रम संचालनमा ल्याउन तथा स्वदेशमा उद्यमव्यवसाय गरी बसेका नेपालीहरुलाई कोरोनाका कारणले उनीहरुको व्यवसायमा गंभीर असर परेको हुँदा राहतका कार्यक्रम ल्याउन र सँगै लक डाउनका वेला दैनिक उपभोग्य वस्तुहरु र औषधीको सरल र सहज आपुर्तिको व्यवस्था गर्न नेवाः मोर्चा सरकारसँग जोडदार माग गर्दछ :-

newskiran.com

newskiran.com

You May Also Like