पूर्व गृहराज्य मन्त्रीले गरे एक महिनाको तलब सहयोग


प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले एक महिनाको तलब कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको ५० करोडको कोषमा सहयोग दिने घोषणा गरेका छन् ।उनी पूर्व गृहराज्य मन्त्री समेत हुन्।सरकारले खडा गरेको कोषमा उनले एक महिनाको तबल सहयोग दिने बताएका छन् ।
रामेछाप न्युज सँग कुरा गर्दै उनले,‘यो संकटको घडीमा सबैले आ–आफ्नो ठाउँबाट सरकारको उपचार कोषमा सहयोग गरौं ।’भनेका छन्।

newskiran.com

newskiran.com

You May Also Like