ग्याँस नपाएर भौंतारिने दिन गए

यदि तपाई ग्याँस नपाएर भौंतारिरहनु भएको छ भने तालिकामा दिइएको ग्यँस् डिलरकाँ पुग्नुहोस् तुरुन्त उत्तर पाउनु हुनेछ।नेपाल सरकारले पेट्रोलियम पदार्थ तथा ग्याँस सहज आपूर्ति सेवा दिलाएर जनता खुशी पार्नुको विकल्प छैन् भनेको छ।सरकारले कालाबजारी तथा सामान लुकाउने माथि तुरुन्त कार्वाही गर्ने नीति पनि लिएको छ।त्यसैले,तपाईंले निम्न तोकिएकै स्थानबाट ग्याँस पाउने प्रयास गर्न सक्नु हुनेछ।अत:ग्याँस नपाएर भौतारिनु पर्दैनन् तपाईंले? ग्याँसका लागि निम्न तालिकामा उल्लिखित सम्पर्क नम्बरहरु रहेका छन्:-

newskiran.com

newskiran.com

You May Also Like