रामेछापका सिनेमा हल र सांस्कृतिक कार्यक्रम चैत मसान्त सम्म बन्द


विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा रामेछाप जिल्लाभित्र पनि कोरोना फैलन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले चैत मसान्तसम्म हाटबजार र सिनेमा घर बन्द गर्न जिल्लावासी सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठ्कले जिल्ला भित्रका हाटबजार, सिनेमा घर, मनोरञ्जन स्थल, भिडभाड हुने स्थल, साँस्कृतिक कार्यक्रमहरु सबै चैत मसान्त सम्म बन्द गर्न आग्रह गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like