२०७६ चैत ७ गते शुक्रबारको राशिफल हेर्नुहोस्


मेष– सवारीसखको पूरा हुनेछ । कृषि व्यावसायमा फाइदा हुनेछ ।
वृष– रोजगारीको अवसर मिल्नेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मिथुन– व्यवसायमा लाभ मिल्नेछ, सन्तानको सहयोग हुनेछ ।
कर्कट– घरायसी काममा अलमल हुनेछ । अरुले नराम्रो सोच्नेछन् ।
सिंह– पारिवारिक सुख मिल्नेछ । टाढाको यात्राको तय हुनेछ ।
कन्या– व्यापारमा वृद्धिले ऋणभार कम हुनेछ । स्वास्थ्यमा सुधार
आउनेछ ।

तुला– अध्ययनले साथ दिनेछ । कला क्षेत्रमा प्रगति मिल्नेछ ।
वृश्चिक– घरायसी विवाद पर्नेछ । धन, जमिनमा किचलो आउनेछ ।
धनु– जागिरमा जिम्मेवारी थपिनेछ । दाजुभाइ मित्रता बढनेछ ।
मकर– नरम बोलीले काम बन्नेछ । धनको कारोबारमा वृद्धि हुनेछ ।
कुम्भ– रमाइलोमा दिन बित्नेछ । प्रेममा प्रगति हुनेछ ।
मीन– खर्चले सताउनेछ । यात्रामा अवरोध हुनेछ ।

newskiran.com

newskiran.com

You May Also Like