२०७६ फागुन ३० गते शुक्रबारको राशिफल हेर्नुहोस्


मेष : आम्दानी बढ्नेछ र उ`ठ्नुपर्ने रकम हा`तलागी हुनेछ। प्रती`क्षित नतिजाले उत्साह जगाउनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आ`र्जनका नयाँ स्रो`त फेला पर्नेछन्। कृषि, प`शुपालन तथा व्यापारमा प्रश`स्त फाइदा हुनेछ ।

बृष : अवसरका लागि वि`वादास्प`द जि`म्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मि`हिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन : पछिका लागि राम्रो सम्भावना देखिए पनि त`त्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मि`हिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य क`मजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मि°हिनेतले स`म्मानित स्थान दिलाउनेछ ।

कर्कट : स्वास्थ्यका लागि व्यायाम तथा आ`हारविहा`रमा ध्यान पु¥र्याउनुहोला। गोपनीयता बाहिरिनाले सम“स्या पर्न सक्छ। फाइदाका लागि काम दोहो,र्याउनुपर्ने हुन सक्छ। समस्या द`र्साउँदा सह`योगी भने फेला पर्नेछन्। अप्ठ्यारा परि`स्थितिसँग स,म्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

सिंह : घुमफिर तथा म`नोरञ्जनको समय छ। प्रियजनसँगको भेटघा`टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशै`लीमा परिव`र्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कन्या : प्रतिस्पर्धा`मा पछि परिने भ`यले स`ताउनेछ। तापनि द्वे`ष तथा ई`र्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्र`मद्वारा अ`धिकार स्थापित गर्न सकिनेछ।आ´र्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उ´त्साह जाग्नेछ ।

तुला : अ`स्वस्थताले आफूलाई क`मजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासु`स्ती हुन सक्छ। तापनि, लगनशीलताले परि`स्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रार`म्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गु°रुजनको सु`झाव र सन्तानको स`हयोग लाभदायी बन्नेछ ।

बृश्चिक : हतारमा नि`र्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जु`ट्नाले काम बन्नेछ। सा`झेदारीबाट लाभ उठाउन सकिनेछ ।

धनु : हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ ।

मकर : आयआर्ज`नका स्रोत बढ्नेछन् भने उ`ठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

कुम्भ : नयाँ कामको प्र`स्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रा`रम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।

मीन : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आ`कस्मिक ख`र्चले अ`र्थ अभा`व देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचि`न्तकहरू जु`ट्नाले अ`प्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ ।

newskiran.com

newskiran.com

You May Also Like