यस्तो छ शनिबारको मौसमी फेरबदल

नेपालको राजधानी काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि हल्का वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको महशुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । आज शनिबार देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ।अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ।

newskiran.com

newskiran.com

You May Also Like