प्रहरीद्वारा ४ केजी सुन बरामद

प्रहरीले आइतबार चार केजी सुन बरामद गरेको छ ।
प्रहरीले दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट
चार केजी सुन बरामद गरेको हो ।

गत बुधबार र शुक्रबार पनि दोलखाबाट करिब सात केजी सुन बरामद गरिएको थियो ।

‘यसअघि सुनकान्डमै पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको प्रहरी स्रोतले भन्यो ।अहिले अनुसन्धान प्रक्रियालाई भने निरन्तरता दिइराखेकस छौँ।

a