प्रयागपोखरीमा खुल्यो कम्प्युटर प्रशिक्षण


ललितपुरको प्रयागपोखरीमा कम्प्युटर कक्षा सुरु भएको छ।दक्ष कम्प्युटर प्रशिक्षक चेतराज कंडेलका अनुसार विद्यार्थीको क्षमता बुझेर अनि जाँचेर शिक्षण गरिने यस इन्स्चि्युडमा बिहानी र साँझको समयमा पढाइ भइरहेको छ।विगतदेखि नै लोकसेवा ट्रेनिङ्का अतिरिक्त किताब तथा प्रकाशन र प्रश्नपत्र छपाइ हुने
गरेको इन्स्चि्युडलाई हाल ट्रेनिङ थपेर बृहत बनाइएको छ।सीमित सिटमा स्पेशल तथा ग्रुप भर्ना गरेर सस्तोमा सिकाइने एकमात्र प्रयाग पोखरीको इन्स्चि्युड आफ्नो रहेको कंडेलले बताए।
चेतराज कंडेल प्याब्सन,जिल्ला शिक्षा र लोकसेवा आयोगका छपाइ सम्बन्धी कामहरु १५ वर्षदेखि गर्दै आइरहेका छन्।



newskiran.com

newskiran.com

You May Also Like