क्रान्तिकारी माओवादीले गर्यो बन्द घोषणा

क्रान्तिकारी माओवादीले शिवरात्रीको दिन नवलपुर बन्द आव्हान गर्ने भएको छ ।विहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार नवलपुर बन्द आव्हान गरेको हो ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाका अनुसार वैदेशिक लगानी विरोध छिमेकी पक्षले गरेको नेपाली सीमा अतिक्रमणको विरोध लगायतमा विरोधमा नवलपुर बन्द आव्हान गरेको बताइएको छ ।
राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नवलपुर बन्द आव्हान गरेको जनाउँदै थापाले सम्पूर्ण नवलपुर बासीलाई बन्द सफल पार्न समेत आव्हान गरेको जनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like