२०७६ फागुन ३ गते शनिबारको राशिफल हेर्नुहोस्


मेष : आ,र्थिक सं,कट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन सं,घर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अ,नावश्यक कि,चलो र वि,वाद हुने सम्भावना छ,म,हत्वपूर्ण काममा ध्यान दिनु होला आजको शुभ अंक ४ रहेको छ ।

बृष : श्र,मबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन : रोकियाका कामहरु बन्ने छन्,विपरीतलि,ङ्गी बाट आवश्यक सहयोग मिल्नेछ,म,हत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौ,द्धिक चि,न्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृ,द्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट : आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह : परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या : चो,टपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आ,र्थिक समस्या पर्ने छ, झै- झ,गडा र वि,वादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नि,यन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

तुला : प्र,तिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाइको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक : जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले स,ङ्कट उत्पन्न गर्न सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अ,पमान वा अ,पजस सहनु पर्ने हुनसक्छ,यात्रा घा,तक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

धनु : बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ,चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ : सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

मीन : गानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like