ललितपुर जिल्ला प्याब्सन अफिस नजिकै रहेको होटलमा खाजा र फोटोकपी पाइन्छ।झट्ट हेर्दा चिया पसलभित्र फोटोकपी हुन्छ त भन्ने लाग्छ तर खाजासँगै पानी पनि बिक्री हुन्छ।जहाँ दैनिक ४,५ हजारको व्यापार हुन्छ। सरकारले रोजगार दिएन भन्दानी सानो तिनो यस्तै पसल व्यवसाय खोलेर प्रशस्त पैसा कमाउन सकिन्छ।
सरकारले प्यान र भ्याटका कुरा गरिरहँदा खाने मुखलाई जुंगाले छेक्दैन् भनेझैँ यस्ता मसिना व्यवसायलाई किन छेकथुन गर्न सक्थ्यो र?अनि ठुला व्यवसाय गर्नेहरुलाई प्यान भ्याटमा लाँदैमा सबै हल हुन्छ त?
यो तस्बीर न्युज किरण डटकम संवाददाताले क्लीक गरेका हुन्।